Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

२०.६७ अंकले बढेको नेप्सेमा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार

  •   ३ वर्ष अघि | ६ मंसिर २०८०, बुधबार

मंसिर ६, काठमाडौँ । मंगलबार उच्च अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज बुधबार दोहोरो अंकले बढेको छ। 

आज बुधबार नेप्से परिसूचक २०.६७ अंक (१.१३ प्रतिशत)ले बढेर १८५०.३३ बिन्दुमा बन्द भएको छ।

बुधबार नेप्से परिसूचकसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बृद्धी भएको छ।

यस दिन २९४ वटा धितोपत्रको ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेचबाट १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँ कारोबार भएको हो।

आज बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक ८.१५ प्रतिशतले घट्नेमा सयपत्री हाइड्रोपावर रहेको छ।

आज नेप्सेमा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

यसदिन आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १२ वटा समूहको परिसूचक बढ्दा म्युचुअल फण्ड समूहको परिसूचक ०.०३ प्रतिशतले घटेको छ।

यसदिन सर्वाधिक ३.४९ प्रतिशतले होटल्स तथा पर्यटन समूहको परिसूचक बढेको छ।

  • न्युज बहार संवाददाता

थप