Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मंगलबार १८.४५ अंकले बढ्यो नेप्से, एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार

  •   ३ वर्ष अघि | ९ असोज २०८०, मङ्लबार

असोज ९, काठमाडौँ ।  नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ ।  आज नेप्से परिसूचक १८.४५ अंक (०.९२ प्रतिशत)ले बढेर २०२२.९१ बिन्दुमा बन्द भएको छ ।

आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन २८६ वटा धितोपत्रको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर किनबेचबाट २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा तीन वटा जलविद्युत कम्पनी मनकामना इन्जिनियरिङ, मेन्छियाम हाइड्रोपावर र शुभम् पावरको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ  भने सेयर मूल्य सर्वाधिक घट्नेमा हिमालयन लघुवित्त रहेको छ।

यस दिन एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये एक समुहको परिसुचक बहेक सबै समूहको परिसूचक बढेको छ ।

यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक ०.१८ प्रतिशतले घटेको छ ।

  • न्युज बहार संवाददाता

थप