Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आउँदो साता नेपाली शेयर बाजरमा तीन दिन मात्र शेयर कारोबार हुने

  •   २ वर्ष अघि | ३१ साउन २०८१, बिहिबार

साउन ३१, काठमाडौँ । आउँदो साता नेपाली शेयर बाजरमा तीन दिन मात्र शेयर कारोबार हुने भएको छ । आउँदो सोमबार रक्षाबन्धन र गाइजात्रा परेकोले शेयर बजार दुई दिन बन्द हुने भएको छ  ।

सोमबारको रक्षाबन्धनमा सरकारले सार्वजनिक विदा दिने भएको छ भने गृहमन्त्रालयले मंगलबार गाइजात्राको अवसरमा काठमाडौँ उपत्यकामा विदा दिने जनाएको छ ।

दुई दिन बिदा भएसँगै शेयर बजार आगामी साता तीन दिन मात्र खुल्ने भएको हो । आउँदो साता शेयर बजारमा आइतबार,  बुधबार र बिहीबार मात्र शेयर कारोबार हुनेछ ।

  • न्युज बहार संवाददाता

थप