Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

लघुबीमा कम्पनी क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने

  •   २ वर्ष अघि | १४ फाल्गुन २०८०, सोमवार

फागुन १४, काठमाडौँ । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको आगामी चैत ५ गते बस्ने साधारणसभामा प्राथमिक सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव लैजाने निर्णय गरेको हो ।

उक्त साधारणसभाले यससम्बन्धी प्रक्रियागत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने जनाइएको छ । यसका सथै साधारणसभाले कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन आवश्यक परेमा संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

प्राधिकरणले ७ लघुबीमा कम्पनीलाई सञ्चालनका लागि स्वीकृति दिएको सात मध्ये क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स पनि एक हो ।  न्यूनतम ७५ करोड रुपैयाँ यस्ता लघुबीमा कम्पनीहरुको चुक्ता पूँजी तोकिएको छ । लघुबीमा  कम्पनिले सोही चुक्ता पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो

  • न्युज बहार संवाददाता

थप