Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतीय शेयर बजार हालसम्मकै उच्च विन्दुमा

  •   ३ वर्ष अघि | २७ पुस २०८०, शुक्रबार

पुस २७, काठमाडौँ । हालसम्मकै उच्च विन्दुमा भारतीय शेयर बजार पुगेको छ। भारतको शेयर बजारमा शुक्रबार धेरै शेयर किनबेच भएका छन्।

आज पहिलो पटक साताको अन्तिम कारोबार दिन शुक्रबार बीएसई सेन्सेक्स बेन्चमार्क  ७२,७२०.९६ विन्दुमा पुगेको छ। यसैगरी आज निफ्टी पनि पहिलो पटक २१,९०० विन्दुको स्तर पार गर्दै २१,९२८.२५ को विन्दुमा पुगेको छ ।

कारोबार सत्रमा आईटी र पीएसयू बैंकिङ क्षेत्रको शेयरमा राम्रो किनबेच देखिएको थियो । यी क्षेत्रहरू आज  शुक्रबार टप गेनर बनेका थिए।

  • न्युज बहार संवाददाता

थप