Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज विश्वकर्मा पूजा, पूजा आरधना गरि मनाइदैँ

  •   ३ वर्ष अघि | १ असोज २०८०, सोमवार

असोज १, काठमाडौँ । कालीगढहरुले प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउने गर्दछन ।

यो दिवसका अवसरमा विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरिन्छ । यस दिन कलकारखानालाई विशेष रुपमा सजावट गर्ने र सरसफाई गरी मजदुरलाई समेत सहभागी गराएर पुजा गरिन्छ ।

यो दिवस अनुसार आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानको पूजा आराधना गरेमा नबिग्रने धेरै समय टिक्ने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने विश्वास रहेको छ ।

यसै विश्वाससहित आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनहरुको पनि पूजा आराधना गर्ने गरिन्छ ।

थप