Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत स्वास्थ्य बीमा अनिवार्य गर्ने तयारीमा सरकार

  •   १ वर्ष अघि | १९ बैशाख २०८२, शुक्रबार

वैशाख १९, काठमाडौँ । जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सङ्गठित क्षेत्रमा रोजगारी गर्ने सबैलाई सरकारले स्वास्थ्य बीमाको आबद्धता अनिवार्य गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था गरेको जनाएको छ ।

स्वास्थ्य बीमा अहिलेसम्म स्वेच्छिक रूपमा गर्न सकिने व्यवस्था थियो । सरकारले यसअघि स्वास्थ्य बीमा गर्न प्रोत्साहन मात्रै गर्दै आएको थियो । अब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले अनिवार्य गर्ने व्यवस्था गर्न लागेको हो ।

  • न्युज बहार संवाददाता

थप