Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एचआईभी सङ्क्रमण रोक्ने खोप बनाइएको वैज्ञानिकहरू दाबी

  •   २ वर्ष अघि | २७ मंसिर २०८१, बिहिबार

मंसिर २७, काठमाडौँ । एचआईभीका बारेमा हामी मध्ये धेरैलाई जानकारी छ ।  यो (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस-एचआईभी) एक खतरनाक भाइरस हो । लामो समयदेखि डाक्टर र वैज्ञानिकहरूले यसको उपचार खोजी गरिरहेका छन्। सोही खोज र अनुसन्धानको सहयोगमा हालै वैज्ञानिकहरूले यस विषयमा ठुलो उपलब्धि हासिल गरेका छन्। 

उनीहरूले एचआइभी सङ्क्रमण रोक्ने खोप बनाएको जनाइएको छ । वैज्ञानिकहरूका अनुसार यो खोप एचआईभी सङ्क्रमण रोक्न ९६ प्रतिशतसम्म प्रभावकारी रहेको बताइएको छ । एचआईभी रोक्ने यो खोपको नाम लेनाकापाभिर हो।

यो खोपको एक वर्षमा दुई डोज लगाउनु पर्छ र यसले एचआइभी सङ्क्रमणको जोखिमबाट पूर्णरुपमा सुरक्षा दिने वैज्ञानिकहरूले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप