Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज महाशिवरात्रि पर्व मनाइदैँ

  •   ३ वर्ष अघि | २५ फाल्गुन २०८०, शुक्रबार

फागुन २५, काठमाडौँ । आज देशभर महाशिवरात्रि पर्व मनाइदैँ छ । यस अवसरमा देशभरका सम्पुर्ण शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गर्नका लागि बिहानै देखि भक्तजनहरुको घुइचोँ लागेको  । यस महाशिवरात्रि अवसरमा भगवान् शिवको पूजा–आराधना गरिन्छ ।

वैदिक सनातन हिन्दु धर्म अनुसार आज बिहानैदेखि कुण्ड, नदी र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिन्छ ।

आज बिहानैदेखि शिवको पूजा गर्नका लागि भक्तपुरको डोलेश्वर, काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर  लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लागेको छ ।

  • न्युज बहार संवाददाता

थप