Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

टियु क्रिकेट मैदानमा आज युएई र पपुवा न्युगिनी भिड्दै।

टियु क्रिकेट मैदानमा आज युएई र पपुवा न्युगिनी भिड्दै।

  •   ४ वर्ष अघि | २६ फाल्गुन २०७९, शुक्रबार

फागुन २६, काठमाडौँ । अहिले काठमाडौंमा आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक अन्तिम ओडिआई सिरिज चलिरहेको छ। सिरिज अन्तर्गतको दोस्रो खेलमा टियु क्रिकेट मैदानमा आज युएई र पपुवा न्युगिनी भिड्दैछन्। 

युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन उनले टस जितेर पिएनजीलाई पहिले ब्याटिङको मैदानमा निम्तो दिएका हुन।

शीर्ष पाँचको दौडबाट तालिकाको पुछारमा रहेको पिएनजी बाहिरिएको छ।

  • न्युज बहार संवाददाता

थप