Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछी, छिमेकी देश जापानमा सुनामीको चेताबनी

  •   २ वर्ष अघि | २१ चैत्र २०८०, बुधबार

चैत २१, काठमाडौँ । ताइवानको राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको राजधानी समेत रहेको ताइपेमा शक्तिशाली भूकम्प गएको हो ।

बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।

हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा भूकम्पको केन्द्र परेको हो । यो शक्तिशली भूकम्प पछि साना ठूला परकम्पहरु आउने क्रम जारी रहेको छ ।

भूकम्प गएलगत्तै छिमेकी देश जापानले सुनामीको चेतावनी दिइसकेको छ ।

  • न्युज बहार संवाददाता

थप