Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतको ओडिसामा रेल दुर्घटना, २३३ जनाको मृत्यु।

  •   ३ वर्ष अघि | २० जेष्ठ २०८०, शनिबार

जेठ २०, काठमाडौँ। भारतको ओडिसामा रेल दुर्घटना भएको छ। ओडिसामा भएको उक्त रेल दुर्घटनामा २३३ जनाको मृत्यु भएको छ।

शुक्रबार बेलुका ओडिसामा पर्ने बालासोर जिल्ला नजिकै  बहानगा बजार स्टेशन छेउमा रेल दुर्घटना भएको थियो। यस दुर्घटनामा परी ९ सय जनाभन्दा बढी घाइते भएका छन्।

शुक्रबार साँझ ७ बजे चेन्नईबाट हाउडा गइरहेको बहानगानजिक मालगाडीसँग ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ।

 

थप