Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

संयुक्त राज्य अमेरिकी सेना र नेपाली सेनाको संयुक्त बैठक आजवाट सुरु।

  •   ४ वर्ष अघि | १३ चैत्र २०७९, सोमवार

चैत १३, काठमाडौं । आजबाट संयुक्त राज्य अमेरिकाको सेना र नेपाली सेनाको संयुक्त बैठक सुरु हुने भएको छ । हरेक वर्ष हुने गरेको यो संयुक्त बैठक यसपाली चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’मा  हुन लागेको हो । यसअघि अघिल्लो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो।

संयुक्त राज्य अमेरिकाको सेना र नेपाली सेनाको संयुक्त बैठकमा यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहने नेपाली सेनाले जनाएको छ ।  

नेपाली टोलीको तर्फवाट नेतृत्व गर्नेमा उपरथी अशोकराज सिग्देल रहेका छन भने अमेरिकी सेनाको नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन ।

  • न्युज बहार संवाददाता

थप