Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालले मलेसियालाई १० विकेटको हरायो ।

यू-१९ एसिया छनोटमा नेपालको लगातार चौथो जित।

  •   ४ वर्ष अघि | १६ फाल्गुन २०७९, मङ्लबार

फागुन १६, काठमाडौँ । विश्वकपअन्तर्गत यू-१९ एसिया छनोटमा नेपालले लगातार चौथो खेलमा जित हात पारेको छ।

आगामी वर्ष श्रीलंकामा हुने विश्वकप खेल्ने सम्भावना बलियो बनाउँदै मंगलबार भएको खेलमा नेपालले मलेसियालाई १० विकेटको फराकिलो जितले पछाडी पारेको छ । नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा अब हुने अन्तिम खेलमा आयोजक टिम युएईलाई हराए पुग्नेछ।

मंगलबार मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरमै एक विकेट पनि नगुमाइ सहजहै पार गर्‍यो। 

नेपालको जितमा अर्जुन कुमालले नटआउट २१ रन र दीपक बोहराले नटआउट ३८ रन बनाए भने बोहराले ८ चौका २९ बलमा र कुमालले ३ चौका २५ बलमा हानेका थिए।

  • न्युज बहार संवाददाता

थप