माघ १५, काठमाडौँ
। १७ औँ संस्करणको रियालिटी शो बिग बोसको विजेता
मुनव्वर फारुकी भएका छन् । बोसको १७ औँ संस्करणको विजेता आइतबार राति बिग घोषणा
गरिएको हो ।
मुनव्वर
फारुकी र अभिषेक कुमार अभिनेता सलमान खानले सञ्चालन गर्दै आएको भारतीय टेलिभिजनको
सबैभन्दा रोमाञ्चक तथा विवादास्पद यो शोको टप टू मा पुगेका थिए भने
उपाधिमा
फारुकीले बाजी मारेका हुन । विजेता बनेका फारुकी स्ट्यान्ड–अप कमेडियन पनि हुन् ।
फारुकीले
शोमा उपाधिका साथै ५० लाख भारतीय रुपैयाँको पुरस्कार राशि तथा हुन्डाई क्रेटा कार र
बोस १७ को थीम (दिल, दिमाग र
दम) मा आधारित एउटा शानदार ट्रफी पनि प्राप्त गरेका छन ।
- न्युज बहार संवाददाता