Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आईपीएल २०२३ सिजनमा चेन्नाइको पहिलो जित।

  •   ४ वर्ष अघि | २१ चैत्र २०७९, मङ्लबार

चैत २१, काठमाडौं । आईपीएल - इन्डियन प्रिमियर लिग २०२३ को हिजो सोमरबार भएको खेलमा चेन्नाइ सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ ।

चेन्नाइको यो सिजनको पहिलो जित हो।  चेन्नाइको  यो जितमा अलराउण्डर मोइन अलीले शानदार बलिङ गर्दै ४ विकेट लिएका छन। चेन्नाइ पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

एमए चिदम्बरम क्रिकेट स्टेडियमको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले ७ विकेट गुमाएर २१७ रनको फराकिलो लक्ष्य बनाएको थियो ।  जवाफमा लखनउले २० ओभरमा ७ विकेट २०५ रन मात्र बनाउन सक्यो ।

  • न्युज बहार संवाददाता

थप