Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

  •   १ वर्ष अघि | २७ बैशाख २०८२, शनिबार

वैशाख २७, काठमाडौँ । भारतपाकिस्तानबीच युद्धविरामको घोषणा भएको छ । दुबै देशबिच युद्धविरामको सहमति भएको हो । तत्काल लागू हुनेगरी दुवै देशका उच्च अधिकारीहरूले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन ।

भारतका विदेशसचिव विक्रम मिश्रि र पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले युद्धविरामको सहमति भएको जानकारी दिएका हुन् ।

  • न्युज बहार संवाददाता

थप