कार्तिक ६, काठमाडौँ । फेरि पनि प्यालेस्टाइन र इजरायल युद्धको क्रममा गाजा क्षेत्रका
अस्पतालहरु नजिक आक्रमण भएको छ । यस आक्रमणबाट भएको क्षतिको विवरण भने आइसकेको छैन
।
रोयटर्सले प्यालेस्टिनी
मिडियाहरुलाई उद्धृत गर्दै गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाका इन्डोनेसियन अस्पतालहरु नजिक
विष्फोटका ठूला आवाज सुनिएको जनाएको छ ।
अल–कुद्स अस्पताल नजिक इजरायलले हवाई हमला
गरेको भन्दै प्यालेस्टिनी चरमपन्थी समूह हमासले एक भिडियो सार्वजनिक समेत गरेको छ
।
- न्युज बहार संवाददाता