Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज चिनियाँ सेनाको एक टोली नेपाल आउने ।

  •   ३ वर्ष अघि | ३१ साउन २०८०, बुधबार

साउन ३१, काठमाडौँ । आज चिनियाँ सेनाको एक टोली नेपाल आउने भएको छ । आज दिउँसो चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली काठमाडौँ आउन लागेको हो ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले तीन दिने औपचारिक भ्रमणका लागि चिनियाँ सेनाको टोली काठमाडौँ आउन लागेको जानकारी दिएक हुन ।

  • न्युज बहार संवाददाता

थप