भदौ २१, काठमाडौँ । आज अमेरिकी सेनाको १२
सदस्यीय टोली नेपाल आउँने भएका छन छ । नेपाली सेनाको टोलीसँग भक्तपुरको नगरकोटमा हुने
संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौँ आउन लागेको हुन ।
भदौ २४
गतेदेखि ४० औं संस्करणको संयुक्त सैन्य अभ्यास सुरु भएर असोज १२ गते सकिने नेपाली
सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता