पुस २, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा
पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
यसको
प्रभावले आज सोमबार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रही बाँकी
भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
- न्युज बहार संवाददाता