Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको मौसम : कतै वर्षा त कतै हिमपातको सम्भावना

  •   २ वर्ष अघि | ६ कार्तिक २०८१, मङ्लबार

कात्तिक ६, काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पुर्वानुमान महाशाकाका अनुसार स्थानिय वायुको प्रभावले कर्णाली प्रदेश, बाग्मती प्रदेश र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ ।

आज मंगलबार दिउँसो कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश कोशी प्रदेशका  पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही गण्डकी प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका  पहाडी भूभागमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली रही गण्डकी प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप