Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

शनिबार र आइतबार पानी पर्ने सम्भावना छ : मौसम पुर्वानुमान महाशाखा

  •   २ वर्ष अघि | २१ बैशाख २०८१, शुक्रबार

बैशाख २१, काठमाडौँ । केही दिनदेखि मापन भइरहेको उच्च तापक्रम आज शुक्रबार आकाशमा बादल लागे सँगै केही कम भएको महसुस गरिएको छ ।   आज शुक्रबार नेपाली आकाशमा बादल देखिएकोले आज कम गर्मी  । आकाशमा बादल देखिएपछि तापक्रम केही घट्न पुग्दा कम गर्मीको महसुस भएको छ । 

पछिल्ला दुई साता लगातार तापक्रम बढिरहेकोमा बादल लाग्न थालेपछि तापक्रम केही घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गर्ने र यो प्रणालीले वर्षासमेत गराउन सक्ने छ । 

महाशाखाले शुक्रबार सार्वजनिक गरेको साप्ताहिक कृषि मौसम पूर्वानुमान अनुसार शनिबार र आइतबार पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली हने र सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेशकर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ

 

  • न्युज बहार संवाददाता

थप