चैत ३, काठमाडौँ
। मौसम पर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र
स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल देशको पहाडी भूभागमा
आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।
आज शनिबार
दिउँसो र राती देशभर आंशिकदेखि साधरणतया बदली रही देशको उच्च पहाडी तथा
हिमाली भूभागका एक–दुई
स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखआले जनाएको छ ।
- न्युज बहार संवाददाता