Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

काठमाडौँ लगायत देशका केही पहाडी भूभागमा वर्षा

  •   २ वर्ष अघि | २३ बैशाख २०८१, आइतवार

बैशाख २३, काठमाडौँ । उपत्यकासहित देशका केही पहाडी भूभागमा हल्का वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा पनि हल्का वर्षा भएको छ ।

महाशाखाले बागमती प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेशका पहाडी भूभागका अतिरिक्त काठमाडौँ उपत्यकामा वर्षा भएको जानकारी दिएको छ।

इलामको जीतपुरमा पछिल्लो ६ घन्टामा सबैभन्दा बढी पानी परेको छ।

त्यस्तै पछिल्लो एक घन्टामा काठमाडौँको बूढानीलकण्ठ केन्द्रमा २.४ मिलिमिटर वर्षा मापन गरिएको छ।

  • न्युज बहार संवाददाता

थप