Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ लगायतका अन्य क्षेत्रमा वर्षा

  •   ३ वर्ष अघि | ७ चैत्र २०८०, बुधबार

चैत ७, काठमाडौँ । आज काठमाडौँ लगायत देशका अन्य पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । यी क्षेत्रका उच्च हिमाली भागमा हिमपात समेत भइरहेको छ । मौसमविद्का अनुसार पश्चिम तथा सुदूरपश्चिमका विभिन्न क्षेत्रहरूमा बादल लागिरहेको छ । 

मौसमविद् गोविन्द झाका अनुसार भूमध्य सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय बादल बन्ने प्रणालीबाट हाल देशका विभिन्न ठाउँमा वर्षा र बदली भइरहेको छ । अहिले देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण वर्षा भइरहेको हो । 

  • न्युज बहार संवाददाता

थप