Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी, पहाडी भूभागको मौसम बदली

  •   ३ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव रहेको छ । यसको कारणले हाल  देशका पहाडी  भूभागमा  आंशिक  बदली रही  बाँकी  भूभागको  मौसम   सफा  रहेको  छ  ।

आज आइतबार दिउँसो  लुम्बिनी  प्रदेश  र सुदूरपश्चिम प्रदेश सहित  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागको  मौसम   सफा  रहने  छ ।

त्यस्तै आज राति कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश सहित  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागमा  मौसम मुख्यतया  सफा  रहने  छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भूभागका  एक–दुई  स्थानमा  हल्का  हिमपातको सम्भावना  रहेको  महाशाखाले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप