Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पोखरा पर्यटन परिषदलाई नेपाल पर्यटन बोर्डले गर्यो सम्मान

  •   ३ वर्ष अघि | १६ पुस २०८०, सोमवार

पुस १६, पोखरा । पोखरा पर्यटन परिषदलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । पोखराका दुईवटा संस्थालाई बोर्डको वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो । माउण्ट कैलाश रिसोर्ट पनि सम्मानित भएको छ ।

बोर्डका अनुसार उनीहरुले पोखराको पर्यटन विकासमा पु¥याएको योगदानलाई सम्मान गरिएको हो । परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ र रिसोर्टका सञ्चालक नरेश भट्टराईलाई पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले सम्मान गरेका छन ।

  • न्युज बहार संवाददाता

थप