Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज देखि नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गामा उडान भर्ने।

  •   ४ वर्ष अघि | २९ बैशाख २०८०, शुक्रबार

बैशाख २९, काठमाडौँ । नेपाल वायुसेवा निगमले साताको प्रत्येक शुक्रबार गुल्मीको रेसुङ्गामा उडान भर्ने जानकारी गराएको छ ।

वायुसेवा निगमले यही वैशाख २९ गते आज देखि काठमाडौंबाट रेसुङ्गाको उडान भर्ने भएको जनाएको हो । साताको शुक्रबार हुने काठमाडौं–रेसुङ्गा उडान विहान साढे ६ बजे हुने र रेसुङ्गा–काठमाडौंतर्फको उडान विहान ७ बजेर ४० मिनेट भर्ने निगमले जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले निगमको डीएचसी–ट्वीन्टर ६ विमानले यहि वैशाख १५ गते परीक्षण उडान सम्पन्न गरेको र उक्त परीक्षण उडान सफल बनेसँगै यही वैशाख २९ गतेदेखि प्रत्येक शुक्रबार नियमित उडान भर्ने निर्णय भएको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप