माघ ६, काठमाडौँ । नेपालगञ्ज बाट
काठमाडौँको लागी उडेको जहाज झापाको भद्रपुरमा लायान्ड गरिएको छ । बिहान ७:०५ मा नेपालगञ्ज बाट काठमाडौँ उडेको श्री एयरको जहाज काठमाडौं
एयरपोर्टको भिजिबिलिटी राम्रो नभएपछि उक्त विमान
डाइभर्ट गरी झापाको भद्रपुरमा ल्यान्ड गरेको छ । काठमाडौँ एयरपोर्टको भिजिबिलिटी क्लियर
भएपछी उक्त जहाज काठमाडौँ एयरपोर्टमा ल्यान्ड गर्ने स्रोतले जनाएको छ ।