फागुन ६, काठमाडौँ । गोली लागेर प्रहरी
प्रभाग, बलम्बुमा दुई
व्यक्ती घाइते भएका छन् ।
ड्युटी
सकेर जाने क्रममा इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ पेस्तोल बुझाउन कोर्टमा गएका बेला
गोली चलेको बताइएको छ ।
उक्त गोली
लागेर इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठको बडीगार्ड र एक सर्वसाधारण व्यक्ती घाइते
भएका छन् । घाइते दुबैको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको छ ।
घटनाबारे
थप अनुसान्धान भइरहेको छ ।
- न्युज बहार संवाददाता