Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी छैन : प्रधानमन्त्री

  •   २ महिना अघि | ९ जेष्ठ २०८१, बुधबार

जेठ ९, काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले धेरै हल्ला गर्न जरूरी नरहेको प्रतिक्रिया दिएका छन्।

 

सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको उनले काठमाडौँको चन्द्रागिरिमा बुधबार पत्रकारहरूको प्रश्नमा जबाफ दिदैँ प्रधानमन्त्रीले यस्तो प्रतिकृया दिएका हुन ।

प्रधानमन्त्री दाहालले भने, ‘अदालती प्रक्रिया भन्ने बुझेको छु मैले, बढ्ता हो-हल्ला गर्न जरूरी छैन।

राज्यले कान्तिपुरका सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको प्रष्टीकरण प्रधानमन्त्री दाहालले दिएका छन्।

  • न्युज बहार संवाददाता

थप