Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

१५.५४ अंकले बढ्यो नेप्से, बैंकिङ्ग समूहको सूचकमा सबैभन्दा धेरै बृद्धी

  •   २ महिना अघि | ९ जेष्ठ २०८१, बुधबार

जेठ ९, काठमाडौँ । शेयर बजार परिसुचक नेप्से निरन्तर बढ्दो क्रममा रहेको छ। बजार आज पनि बढेको छ । आज नेप्से सूचक १५.५४ अंक (०.७३ प्रतिशत)ले बढेर २१३१.४९ विन्दुमा बन्द भएको छ।

बुधबार परिसुचक सँगै कारोबार रकम पनि बढेको छ। आज बजारमा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर किनबेच भएको छ।

यस दिन बुद्धभुमि हाइड्रोपावर र सामुदायिक लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने मानुषि लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.०५ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आदारमा बुधबार सबैभन्दा धेरै नेरुडे मिर्मिरे लघुवित्तको २४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ९ उपसमूहको सूचक घटेको छ भने बाँकी ४ वटा उपसमूहको सूचक बढेको छ ।

यसदिन कारोबारमा आएका १३ वटा उपसमुह मध्ये सबैभन्दा धेरै ४.२३ प्रतिशतले बैंकिङ्ग समूहको सूचक बढेको छ। धेरै १.३४ प्रतिशतले घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप