Breaking News
नेप्से सामान्य घट्दा फाइनान्स उपसमूह भने बृद्धी    ||     जिबी राईलाई पक्रिने निति हो की भगाउने नियत हो ? : विश्वप्रकाश शर्मा    ||     मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी आम्दानी    ||     लिची खानु कति फाइदाजनक, यसमा के के पाइन्छ?    ||     यी सम्भावित कार्यसुची सहित प्रतिनिधिसभा बैठक बस्दै    ||     नेपाल आइडल सिजन-५ का विजेता बने करण परियार    ||     आज साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ, अन्यको कति?    ||     आज चार प्रदेशमा भारी वर्षा, सतर्क रहन महाशाखाको अनुरोध    ||     दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||    

घरेलु बक्स अफिसमा फिल्म ‘बोक्सीको घर’को कमाई १० करोड

  •   १ महिना अघि | ९ जेष्ठ २०८१, बुधबार

जेठ ९, काठमाडौँ । घरेलु बक्स अफिसमा फिल्म बोक्सीको घरले १० करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । केकी अधिकारी स्टारर फिल्मको चौथो सप्ताहन्तसम्म कुल कलेक्सन ११ करोड हाराहार रहेको स्वयम केकी अधिकारीले जनाएकी छिन ।

बोक्सीको घरयो कमाइसँगै २०८१ सालमा १० करोडको आँकडा पार गर्ने पहिलो नेपाली फिल्म बनेको छ । केकीका अनुसार तेस्रो सातासम्म फिल्म १० करोड जतिमा थियो भने फोर्थ विकेन्डमा ११ करोड हाराहारीमा पुगेका छ

यो फिल्म एक करोड रुपैयाँभन्दा कम बजेटमा बनेको फिल्म हो । अब यो सर्वाधिक नाफा गर्नेमध्येको एक फिल्म समेत बनेको छ ।

  • न्युज बहार संवाददाता

थप