Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बागलुङको निसिखोलामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुग्यो

  •   ३ वर्ष अघि | ६ चैत्र २०८०, मङ्लबार

चैत ६, बागलुङ । हिजो बागलुङको निसिखोलामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गर्ने क्रममा मङ्गलरबार  बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र बागलुङस्थित धवलागिरि अस्पतालमा उपचारका लगि पठाइएको ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जनाएका छन । 

  • न्युज बहार संवाददाता

थप