Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

विश्वकै प्रदुषित सहरको सूचीमा दोस्रो स्थानमा काठमाडौँ

  •   ३ वर्ष अघि | २५ चैत्र २०८०, आइतवार

चैत २५, काठमाडौँ । विश्वकै प्रदुषित सहरको दोस्रो सूचीमा काठमाडौँ परेको छ । नेपाल थाइल्याण्डको चियाङ माइपछिको सूचीमा परेको आइतबार साँझ ५ बजेको रेकर्डले जनाएको छ ।

नेपाल प्रदुषण स्तर १८३ एक्युआई यूएस रहेको आईक्युएयरले जनाएको छ भने तेस्रो स्थानमा कोलकाता, चौथो स्थानमा बंगलादेशको ढाका रहेको छ।

  • न्युज बहार संवाददाता

थप