Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

म देशमा स्थायित्व चाहने मान्छे हुँ, हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको छ: दुर्गा प्रसाईं

  •   १ वर्ष अघि | १२ साउन २०८२, आइतवार

साउन ११, काठमाडौँ । हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बताएका छन् ।

प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो भनेका हुन । उनी अहिले तीनकुने घटनालाई लिएर डिल्ली बजार कारागारमा रहेका छन । 

यस विषयमा उनले लेखेका छन्, तपाईँहरू मध्य आजपनी केहिले भन्ने गरेको सुनेको छु आफूले बैंकको लोन तिर्नु पर्दैन ? फेरि पनि स्पष्ट पार्न चाहन्छु बैंकमा मैले मेरो सम्पत्ति धितो राखेर लोन लिएको छु अस्पताल र स्कुल सञ्चालन गरिरहेको छु पाँचतारे होटल निर्माणाधीन अवस्थामा छ म कारागारमा छु तर पनि नियमित बैकको किस्ता बुझाइरहेको छु अन्यथा मलाई के गरी सक्काउन सकिन्छ भनेर लागेको राज्यसत्ताले मलाई आजसम्म कालोसूचीमा राख्दैन थियो होला ?

प्रसाईं अघी लेख्छन, म देशमा स्थायित्व चाहने मान्छे हुँ, शान्ति चाहने मान्छे हुँ म गरी खान रुचाउने मान्छे हुँ । आज हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको छ । स्थायित्व होस भनेर कम्युनिस्ट पार्टी एक गराउने पहल नगरेको हुँ र मैले ? 

  • न्युज बहार संवाददाता

थप