Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकारको दमनविरुद्ध मानव अधिकारकर्मीहरू सडकमा

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

भदौ २४, काठमाडौँ । सरकारको दमनविरुद्ध मानव अधिकारकर्मीहरू सडकमा उत्रिएका छन्।

हिजो भएको जेनजी आन्दोलनका कारण १९ जनाको मृत्यु भएपछि आज पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहित मानव अधिकारकर्मीहरू सडकमा उत्रिएका हुन।

उनीहरू घाइतेहरूको अवस्था र आन्दोलनको वस्तुस्थिति बुझ्नका लागि विभिन्न स्थानमा पुगेका हुन्।

आज कलाकार मनोज गजुरेललगायत अन्य कलाकारहरू पनि सडकमा देखिएका छन्। र उनीहरूले विभिन्न अस्पतालहरू पुगेर पीडितहरूको अवस्थाबारे जानकारी लिने जनाएका छन्।

  • न्युज बहार संवाददाता

थप