Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गजुरी बस दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो

  •   ३ वर्ष अघि | २३ फाल्गुन २०८०, बुधबार

फागुन २३, मलेखु । आज बुधबार धादिङको गजुरीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । काठमाडौँका लागि कपिलवस्तुबाट छुटेको लु२ख २१२१ नम्बरको  यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको थियो  ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीका अनुसार दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी रहेको केसीले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप