Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मध्याह्नपछि काठमाडौँमा वर्षा हुने सम्भावना

  •   ३ वर्ष अघि | ८ चैत्र २०८०, बिहिबार

चैत ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार विहार राज्यको आसपासको न्यूनचापीय प्रणाली तथा पश्चिमी न्यूनचापीय प्रणालीको संयुक्त प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने छ ।

अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली भएको र आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ । काठमाडौँमा मध्याह्नपछि वर्षा हुने सम्भावना र कोशी प्रदेशका केही स्थानमा अहिले छिटपुट वर्षा भइरहेको महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप