Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष पक्राउ

  •   २ महिना अघि | ८ जेष्ठ २०८१, मङ्लबार

जेठ ८, काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष पक्राउ परेका छन ।

अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मंगलबार साँझ थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी सिरोहियालाई पक्राउ गर्न कान्तिपुर कार्यालय पुगेका थिए ।

सिरोहियालाई नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि  आज नै धनुषाको जनकपुर लैजाने तयारी रहेको प्रहरीले जनाएको छ।  

  • न्युज बहार संवाददाता

थप