Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ग्यास सिलिण्डर पड्किदाँ १जनाको मृत्यु, पाँच जना घाइते

  •   ३ वर्ष अघि | १४ फाल्गुन २०८०, सोमवार

फागुन १४, काठमाडौँ । बाराको निजगढ नगरपालिका–७, निजगढ बजारमा ग्यास सिलिण्डर पड्किएको छ ।  रोहित वर्कसपमा ग्यास सिलिण्डर पड्किदाँ एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते  भएका छन् ।

निजगढ–५ का अन्दाजी ४५ वर्षीय रेशम मगर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी दधिराम न्यौपानेले बताएका छन । न्यौपानेका अनुसार मगरको बयोधा अस्पताल वीरञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

न्यौपानेका अनुसार घाइते पाँच जनाको वयोधा अस्प्तालमा उपचार भइरहेको छ । रोहित वर्कसपमा सोमबार मध्याह्न १२ बजे लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिण्डर पड्किएको जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप