Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

'हामीहरु एकै ठाउँमा छौं', प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

शुक्रबार दिउँसो प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

  •   ४ वर्ष अघि | ५ फाल्गुन २०७९, शुक्रबार

फागुन ५, काठमाडौँ । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली बिच दिनहु जस्तो भेटबार्ता चलिरहेको छ । आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली भेट्न उनको निवास बालकोट पुगेका छन्। शुक्रबार दिउँसो प्रचण्ड बालकोट पुगेका हुन्।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । भेटमा राष्ट्रपति निर्वाचनबारे कुराकानी र छलफल भएको थियो । भेटपछि प्रचण्डले राष्ट्रपति निर्वाचनलाई लिएर आफूहरु एकै ठाउँमा रहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताएका छन ।

थप