Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एमालेले राष्ट्रपति निर्वाचन अगाडी सरकार नछाड्ने, राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ हुने तय ।

राष्ट्रपति निर्वाचनका लागी कांग्रेसबाहेक सबै दलसँग एमाले ले सहयोग मागेको छ ।

  •   ४ वर्ष अघि | १३ फाल्गुन २०७९, शनिबार

फागुन १३, काठमाडौं । राष्ट्रपति निर्वाचन अगाडी नेकपा एमालेले सरकार नछाड्ने भएको छ ।

राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ हुने तय भएको छ । एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ । नेकपा एमालेबाट

बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् भने,’ फागुन २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं ।’

 

थप