Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

१३ गते मंगलबारको प्रतिनिधिसभा बैठक सामान्य तरिकाले चल्न नसक्ने रास्वपाको संकेत

  •   १ वर्ष अघि | १२ जेष्ठ २०८२, आइतवार

जेठ ११, काठमाडौँ । १३ जेठमा बस्ने प्रतिनिधिसभाको बैठक सामान्य तरिकाले चल्न नसक्ने राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले बताएको छ ।

कार्यवाहक प्रवक्ता मनीष झाले आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि प्रतिक्रिया दिने क्रममा अब बस्ने प्रतिनिधिसभाको बैठक सामान्य नहुने बताएका हुन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले मंगलबार आफू माथि उठ्का प्रश्नको जवाफ दिने बताएका छन् । गृहमन्त्री लेखकले गृहमन्त्रीको बोलीप्रति प्रतिवाद गर्दै प्रमाणित भए राजीनामा दिने नभई जेल जानुपर्ने प्रवक्ता झाले बताएका छन । रास्वपा कार्यवाहक झाका अनुसार त्यस दिनको रणनीति के हुनेछ भन्ने अहिले नै नभन्ने तर सहज अवस्था नहुने संकेत गरेका छन ।


  • न्युज बहार संवाददाता

थप