Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दुर्गा प्रसाईंको कार्यक्रमको उदघाटनमा पुर्वराजा ज्ञानेन्द्र शाहाको उपस्थिती ।

पूर्वअधिराजकुमारी प्रेरणा शाह र पूर्वयुवराज पारस शाह समेत सभामा सहभागी ।

  •   ४ वर्ष अघि | १ फाल्गुन २०७९, सोमवार

फागुन १, काठमाडौं । नागरिक बचाऊ महाअभियान सुरु गरेका झापाका व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रममा पुर्वराजा ज्ञानेन्द्र शाहाको सहभागी भएका थिए। झापास्थित मेची पुलमा आयोजित सभाबाट पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवसायी प्रसाईको महाअभियानको उद्धघाटन गरेका हुन् ।

सभामा पूर्व राजपरिवारका अन्य सदस्यहरु पनि उपस्थित थिए । पूर्वअधिराजकुमारी प्रेरणा शाह र पूर्वयुवराज पारस शाह समेत सभामा सहभागी भएका छन् ।

देशको संरचना पुन एकीकरण र विदेशमा रहेका नेपाली स्वदेश फर्केर उद्यम गर्ने वातावरण निर्माणका लागि प्रसाईंले  महाअभियान सुरु गरेको बताएका छन । यस्तै संघीयता खारेजीका साथै व्यवसायीका लागि काम गर्ने अवस्था नभएको उल्लेख गर्दै व्यवसायीमैत्री वातावरणको समेत प्रसाईंले माग गरेका छन् ।

थप