Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

गृहमन्त्रालयले आज साँझ पत्रकार सम्‍मेलन गर्ने

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

चैत १५, काठमाडौँ । गृहमन्त्रालयले आज साँझ पत्रकार सम्‍मेलन गर्ने भएको छ ।

गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतले आज भएको राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्‍मेलनको तयारी गरिएको हो ।

गृहमन्त्री लेखकको सचिवालय अनुसार बैठकमा प्रदर्शनको समीक्षा र अबको योजना र कर्फ्‍यूबारे जानकारी दिने जनाइएको छ ।

गृहमन्त्री लेखकको सचिवालयले राजावादी समूहको प्रदर्शनको समीक्षा गर्दै अबको योजना र कर्फ्‍यूबारे जानकारी पत्रकार सम्‍मेलनमा दिइनेछ ।’ 

  • न्युज बहार संवाददाता

थप