असार ४, काठमाडौँ
। आज पनि सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । आजको बैठक नयाँ
वानेश्वर स्थीत संघिय संसद भवनमा बैठक बिहान ११ बजेदेखिबस्ने समय तोकिएको छ ।
आजको
बैठकमा पनि विगत केही दिन जस्तै विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ।
आज गृह
मन्त्रालय, परराष्ट्र
मन्त्रालय, भौतिक
पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले
जारी गरेको सम्भावित कार्यसूचीमा जनाइएको छ ।
- न्युज बहार संवाददाता