Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाब चिन्ह फेरियो ।

गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको छ ।

  •   ४ वर्ष अघि | १७ फाल्गुन २०७९, बुधबार

फागुन १७, काठमाडौं । रास्वपा -राष्ट्रिय स्वतन्त्र पार्टी को निर्वाचन चिह्न फेरिएको छ । पहिले गोलो घेराभित्र घण्टी चुनाव चिह्न थियो भने अहिले गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको छ ।

चुनाव चिह्न फेरिएको पुष्टि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गरेका छन । उनले भने, ‘गोलाकार हटाईयो र चुनाव चिह्न घण्टीमात्रै हुने भएको छ ।’ रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै जानकारी दिएको छ।

गत मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा रवि लामिछाने नेतृत्वको रास्वपाले गोलो घेराभित्र घन्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो । पार्टीले प्रतिनिधि सभामा समानुपातिकतर्फ १३ र प्रत्यक्षतर्फ ७ र गरी २० सिट जितेको थियो ।

  • न्युज बहार संवाददाता

थप