Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रपतिमा नेपाली कांग्रेसको नेता रमचन्द्र पौडेलको उम्मेदवारीको निर्णय ।

पौडेललाई बिहान बसेको समितिको बैठकले उम्मेदवार बनाउने निर्णय गरको हो ।

  •   ४ वर्ष अघि | १३ फाल्गुन २०७९, शनिबार

फागुन १३, काठमाडौं । राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसको वरिष्ठ नेता रमचन्द्र पौडेललाई बनाउने निर्णय भएको छ । नेता रमचन्द्र पौडेललाई आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले उम्मेदवार बनाउने निर्णय गरको हो ।

कांग्रेस-माओवादीसहित नयाँ सहमति अनुसार ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको छ । आज राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ताको कार्यसूची रहेको छ भने मतदान यही फागुन २५ गते हुँदैछ ।

थप